

“लामो समयदेखि कब्जियतको समस्या थियो। इसबगोल नियमित प्रयोग गरेपछि दिसा गर्न निकै सहज भएको महसुस भयो। धेरै राम्रो लाग्यो।”


👉 कब्जियत कम गर्न र दिसा सहज बनाउन मद्दत गर्छ।
👉 पाचन प्रक्रियालाई सहज बनाउँदै पेट स्वस्थ राख्न मद्दत गर्छ।
👉दिसालाई नरम मद्दत गर्छ।
👉पर्याप्त फाइबरयुक्त
आज सामान प्राप्त गरेँ। प्याकेजिङ एकदमै राम्रो र डेलिभरी पनि छिटो पाएँ।अब प्रयोग गरेर हेर्छु,आशा छ राम्रो परिणाम पाउनेछु।
“प्राकृतिक फाइबर भएकोले प्रयोग गर्न सजिलो लाग्यो। कब्जियतको समस्या कम गर्न सहयोग गरेको छ। राम्रो उत्पादन रहेछ।”
इसबगोल - उपाय एक, फाइदा अनेक।
हाम्रो इसबगोल प्रयोग गर्नुभएका ग्राहकहरूको अनुभव र प्रतिक्रिया।
























